Like us!
Follow us!
Connect us!
Watch us!

कर्जा सूचनाले बोलायो साधारणसभा, शेयरलाई बम्पर लाभांश, कति ?

अर्थ संसार

बुधबार, ०२ पुस २०७६, ०८ : १३ मा प्रकाशित

कर्जा सूचनाले बोलायो साधारणसभा, शेयरलाई बम्पर लाभांश, कति ?

अर्थ संसार, काठमाडौं - कर्जा सूचना केन्द्र लिमिटेडले  १५ औं वार्षिक साधारणसभा बोलाएको छ ।

कम्पनीले पुष २३ गते बुधबार होटल अल्फा काठमाडौं, छाँयादेवी कम्पेल्क्समा दिउँसो ४ बजे बोलाएको हो ।

साधारणसभाले १५ प्रतिशत नगद लाभांश र २५ प्रतिशत बोनश शेयर लगायतको प्रस्तावमाथि छलफलगरी पारित गर्नेछ ।

5df98f65f3394.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको