Like us!
Follow us!
Connect us!
Watch us!

८ कम्पनीले बोलाए साधारणसभा, कहिले, कहाँ र शेयरधनीलाई कति लाभांश ?

अर्थ संसार

शुक्रबार, ०४ पुस २०७६, २० : ०२ मा प्रकाशित

८ कम्पनीले बोलाए साधारणसभा,  कहिले, कहाँ र शेयरधनीलाई कति लाभांश ?

अर्थ संसार, काठमाडौं- पुष लागेसँगै कम्पनीले धमाधम आफ्नो वार्षिक साधारणसभा बोलाउन थालेको छन् ।यसै क्रममा शुक्रबार ८ वटा कम्पनीले वार्षिक साधारणसभा बोलाएका छन् । 

एसियन हाइड्रोपावर लिमिटेड, प्रिमियर सेकुरिटिज कम्पनी, विजय लद्युवित्त वित्तीय संस्था लिमिटेड, घरेलु लद्युवित्त वित्तीय संस्था , लालिगुरास सेभिङ्ग क्रेडिट को अपरेटिभ लिमिटेड, लिन्च स्टक मार्केट लिमिटेड, सुम्निमा बचत तथा ऋण सहकारी संस्था र साना किसान विकास लद्युवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो वार्षिक साधारणसभा बोलाएका हुन् ।

यी कम्पनीहरुले गत वर्षको खुद मुनाफाबाट लाभांश प्रस्तावसहित आफ्नो प्रमुख एजेण्डाहरु पारित गर्न साधारणसभा डोकेका हुन ।

साधारणसभा कहिले र कुनको लाभांस कति ?

 साना किसान विकास लद्युवित्त वित्तीय

लालिगुरास सेभिङ्ग क्रेडिट को अपरेटिभ लिमिटेड

विजय लद्युवित्त वित्तीय संस्था लिमिटेड

एसियन हाइड्रोपावर लिमिटेड

प्रिमियर सेकुरिटिज कम्पनी

लिन्च स्टक मार्केट लिमिटेड र सुम्निमा बचत तथा ऋण सहकारी संस्था

5dfc372dd9d48.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको