अर्थ संसार, काठमाडौं -नेपाल बङ्गलादेश बैंक लिमिटेडको २५ औं वार्षिक साधारणसभा पौष ७ गते अर्थात (आज) सोमबार विहान राष्ट्रियसभा गृह, प्रदर्शनी मार्ग, काठमाडौंमा बोलाएको छ ।
साधारणसभाले ७ प्रतिशत बोनस लाभांश र ५ प्रतिशत बोनस शेयर लगायतको प्रस्तावमाथि छलफल गरी पारित गर्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस