Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश पारितसँगै लक्ष्मी बैंकको साधारणसभा सम्पन्न (फोटोफिचर)

अर्थ संसार

आइतबार, ०६ पुस २०७६, १९ : १३ मा प्रकाशित

लाभांश पारितसँगै लक्ष्मी बैंकको साधारणसभा सम्पन्न (फोटोफिचर)

अर्थ संसार, काठमाडौं-  लक्ष्मी बैक लिमिटेडले आफ्नो १९ औं वार्षिक साधारणसभा आइतबार सम्पन्न गरेको छ ।   कमलपोखरी, काठमाडौंमा सम्पन भएको वार्षिक साधारणसभाले प्रस्ताव गरेको ५ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस शेयर  लगायतको प्रस्तावमाथि छलफल गरी पारित गरेको छ ।

साधारणसभाको फोटोफिचर हेर्नको लागि यहाँ क्लिक गर्नुहोस्

साधारणसभाको फोटोफिचर हेर्नको लागि यहाँ क्लिक गर्नुहोस्

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको