Like us!
Follow us!
Connect us!
Watch us!

कञ्चन डेभलपमेन्ट बैंकले शेयर दाखिला खारेज बन्द गर्दै, कहिले बाट ?

निशा हुमाँगाई

बुधबार, ०९ पुस २०७६, ११ : ०६ मा प्रकाशित

कञ्चन डेभलपमेन्ट बैंकले शेयर दाखिला खारेज बन्द गर्दै, कहिले बाट ?

अर्थ संसार, काठमाडौं – कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडले शेयर दाखिला खारेज बन्द गर्ने भएकाे छ । बैंककाे पुष ७ गते बसेकाे सञ्चालक समितिकाे बैठकले उक्त निर्णय गरेकाे हाे ।

खण्डग्रास सूर्यग्रहण : कुन राशीलाई कस्तो प्रभाव ? ज्योतिष गंगा प्रसाद ढुङ्गानाको यस्तो सल्लाह (भिडियोसहित)

बैंकले दशाैं वार्षिक साधारण सभा प्रयाेजनका लागि पुष १५ गतेबाट शेयर दाखिला खारेज बन्द गर्ने भएकाे हाे ।

5e02f1e10b9ac.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको