Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा २ बैंकको १ करोड ११ लाख कित्ता शेयर सूचिकृत, कुनको कति कित्ता ?

अर्थ संसार

शुक्रबार, ११ पुस २०७६, १४ : ०६ मा प्रकाशित

नेप्सेमा २ बैंकको १ करोड  ११ लाख कित्ता शेयर सूचिकृत, कुनको कति कित्ता ?

अर्थ संसार, काठमाडौं– नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा शुक्रबार दुई कम्पनीको शेयर सूचिकृत भएको छ । स्टकको अनुसार  कुमारी बेंक लिमिटेड र  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको  १ करोड ११ लाख ९६ हजार ८९२ कित्ता शेयर सूचिकृत भएको हो ।

सिटिजन्स बैंकमा हाकिमको ब्रह्मलुट! 

कुमारी बैंकको ८६ लाख ८५ हजार ५७३.१३ कित्ता बोनस शेयर सूचिकृत भएको हो । त्यसै गरी सिटिजन्स बैंकको २५ लाख ११ हजार ३१९.४३ कित्ता शेयर सूचिकृत भएको हो ।

कुमारी बैंक


सिटिजन्स बैंक

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको