Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा वोमी लघुवित्तको शेयर सूचिकृत, कति कित्ता ?

निशा हुमाँगाई

विहीबार, १७ पुस २०७६, १६ : ४९ मा प्रकाशित

नेप्सेमा वोमी लघुवित्तको शेयर सूचिकृत, कति कित्ता ?

अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा बिहीबार वोमी लघुवित्त वित्तीय संस्थाकाे नागरिक लघुवित्तसँग मर्जर गर्दा कायम हुन आएकाे ५ लाख ४ हजार कित्ता शेयर कारोबारको लागि सूचीकृत भएको छ । 

'मेरो सुन जस्तो कम्पनीको शेयर अहिले पित्तलको भाउमा छ, शेयर होल्ड गर्नुहोस् अन्यथा प्रतिफल अर्काले खाइदेला' (भिडियोसहित) 

यसका साथै, मर्जर प्रयाेजनका लागि राेक्का गरिएकाे वोमी लघुवित्तको शेयर कारोबार पनि फुक्का गरिएको छ । 

5e0dce82c2ab7.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

धेरै पढिएको