अर्थ संसार, काठमाडौं – आज (बिहीबार) शेयर बजार ३.२९ अंकले घटेको छ । कुल १७० वटा कम्पनीको १६ लाख ६० हजार ४०६ कित्ता शेयर खरिदविक्री हुँदा ५३ करोड २२ लाख ११ हजार २११ रुपैयाँको कारोबार भएकाे छ ।
११६९.५० विन्दुबाट सुरु भएको नेप्से इन्डेक्स शेयर बजार बन्द हुँदासम्म बढेर ११६६.२१ अंकमा आइपुगेको छ ।
बढेको शेयर बजारमा जलविद्युत २.२४ अंक, उत्पादन ४१.२२ अंक र माइक्रोफाइनान्स १५.५६ अंकले बढेको छ ।
त्यसैगरी, बैकिङ २.२ अंक, व्यापार ३.९५ अंक, होटल ७२.९९ अंक, विकास बैंक १.१९ अंक, फाइनान्स १.१३ अंक, निर्जिवन लाइफ १६.२२ अंक, अन्य ११.९७ अंक, लाइफ इन्स्योरेन्स ४८.८४ अंक र सामूहिक लगानी कोष समूह ०.०२ अंकले घटेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस