Like us!
Follow us!
Connect us!
Watch us!

घट्याे नेप्से सूचक, काराेबार भने बढ्याे

निशा हुमाँगाई

विहीबार, १७ पुस २०७६, १५ : १६ मा प्रकाशित

घट्याे नेप्से सूचक, काराेबार भने बढ्याे

अर्थ संसार, काठमाडौं – आज (बिहीबार) शेयर बजार ३.२९ अंकले घटेको छ । कुल १७० वटा कम्पनीको १६ लाख ६० हजार ४०६ कित्ता शेयर खरिदविक्री हुँदा ५३ करोड २२ लाख ११ हजार २११ रुपैयाँको कारोबार भएकाे छ । 

'मेरो सुन जस्तो कम्पनीको शेयर अहिले पित्तलको भाउमा छ, शेयर होल्ड गर्नुहोस् अन्यथा प्रतिफल अर्काले खाइदेला' (भिडियोसहित) 

११६९.५० विन्दुबाट सुरु भएको नेप्से इन्डेक्स  शेयर बजार बन्द हुँदासम्म बढेर ११६६.२१ अंकमा आइपुगेको छ ।

बढेको शेयर बजारमा जलविद्युत २.२४ अंक, उत्पादन ४१.२२ अंक र माइक्रोफाइनान्स १५.५६ अंकले बढेको छ ।

त्यसैगरी, बैकिङ २.२ अंक, व्यापार ३.९५ अंक, होटल ७२.९९ अंक, विकास बैंक १.१९ अंक, फाइनान्स १.१३ अंक, निर्जिवन लाइफ १६.२२ अंक, अन्य ११.९७ अंक, लाइफ इन्स्योरेन्स ४८.८४ अंक र सामूहिक लगानी कोष समूह ०.०२ अंकले घटेको छ ।

 

5e0dbbf556067.jpg 5e0dbc753a4f8.jpg 5e0dbcd427710.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको