Like us!
Follow us!
Connect us!
Watch us!

सुनकाे मूल्यले दिनकै चकित बनाउँदै

निशा हुमाँगाई

सोमबार, २१ पुस २०७६, ११ : २७ मा प्रकाशित

सुनकाे मूल्यले दिनकै चकित बनाउँदै

अर्थ संसार, काठमाडौं – नेपाली बजारमा गत शुक्रबारबाट सुनले नयाँ रेकर्ड बनाउँदै आएकाे छ । साेहि कुरालाई निरन्तरता दिँदै आज (सोमबार) पनि सुनकाे मूल्यले नयाँ रेकर्ड कायम गरेकाे छ ।

दैनिक १ रूपैयाँ बचाएर शेयरमा लगानी गरौं : गोमा श्रेष्ठ (बानियाँ)-महिला लगानीकर्ता 

सोमबार सुनको मुल्य रू ५०० ले बढेर प्रतितोला ७६ हजार रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । उक्त मूल्य पनि आज सम्मकै उच्च मूल्य रहेकाे महासंघले बताएकाे छ ।

त्यसैगरी, सोमबार चाँदीको मुल्य पनि प्रतिताेला ९२० रुपैयाँ पुगेर नयाँ किर्तिमान राखेको महासंघले जनाएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको