Like us!
Follow us!
Connect us!
Watch us!

नेको इन्स्योरेन्सकाे लाभांश घाेषणा, कति दिने भाे ? (सूचनासहित)

निशा हुमाँगाई

सोमबार, २१ पुस २०७६, १२ : ४३ मा प्रकाशित

नेको इन्स्योरेन्सकाे लाभांश घाेषणा, कति दिने भाे ? (सूचनासहित)

अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा नेको  इन्स्योरेन्सकाे  लाभांश घाेषणा गरिएकाे छ । कम्पनीले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई ८.४२ प्रतिशत लाभांश दिने भएको छ ।

दैनिक १ रूपैयाँ बचाएर शेयरमा लगानी गरौं : गोमा श्रेष्ठ (बानियाँ)-महिला लगानीकर्ता 

कम्पनीकाे हिजाे (आइतबार) बसेकाे सञ्चालक समितिकाे बैठकले आफ्ना शेयरधनीलाई उक्त लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे ।

बिमा समिति र आगामी वार्षिक साधारण सभाले स्वीकृत गरेपछि शेयरधनीलाई    उक्त लाभांश वितरण गरिनेछ । 

5e12db8fa1be9.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको