अर्थ संसार, काठमाडौं – नेपाली बजारमा आज (मंगलबार) अमेरिकी डलरसहित धेरैजसो सबै देशको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार मंगलबार एक अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ८० पैसा र बिक्रिदर ११५ रुपैयाँ ४० पैसा रहेको छ ।
त्यस्तै, कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ८२ पैसा र बिक्रीदर ९ रुपैयाँ ८७ पैसा तोकिएको छ । त्यसैगरी, एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ५२ पैसा र बिक्रिदर ३१ रुपैयाँ ६९ पैसा रहेकाे छ ।
त्यसैगरी, मंगलबार एक कुवेती दिनारको खरिददर ३ सय ७८ रुपैयाँ ८० पैसा र बिक्रिदर ३ सय ८० रुपैयाँ ७८ पैसा तोकिएको छ । आज एक बहराईन दिनारको खरिददर ३ सय ४ रुपैयाँ ४६ पैसा र बिक्रिदर ३० रुपैयाँ ७६ पैसा रहेकाे छ ।
यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९७ पैसा र बिक्रिदर २८ रुपैयाँ १२ पैसा तोकिएको छ । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ६० पैसा र बिक्रिदर ३० रुपैयाँ ७६ पैसा तोकिएको छ ।
यसका साथै, मंगलबार एक युएई दिरामको खरिददर ३१ रुपैयाँ २५ पैसा र बिक्रिदर ३१ रुपैयाँ ४२ पैसा रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस