Like us!
Follow us!
Connect us!
Watch us!

यस्ताे छ मंगलबारकाे विनिमयदर

निशा हुमाँगाई

मंगलबार, २२ पुस २०७६, ११ : ४४ मा प्रकाशित

यस्ताे छ मंगलबारकाे विनिमयदर

अर्थ संसार, काठमाडौं – नेपाली बजारमा आज (मंगलबार) अमेरिकी डलरसहित धेरैजसो सबै देशको भाउ बढेको छ ।  नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार मंगलबार एक अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ८० पैसा र बिक्रिदर  ११५ रुपैयाँ ४० पैसा रहेको छ ।

दैनिक १ रूपैयाँ बचाएर शेयरमा लगानी गरौं : गोमा श्रेष्ठ (बानियाँ)-महिला लगानीकर्ता

त्यस्तै, कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ८२ पैसा र बिक्रीदर ९ रुपैयाँ  ८७  पैसा  तोकिएको छ । त्यसैगरी, एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ५२ पैसा र बिक्रिदर ३१ रुपैयाँ ६९ पैसा रहेकाे छ ।

त्यसैगरी, मंगलबार एक कुवेती दिनारको खरिददर  ३ सय ७८ रुपैयाँ ८० पैसा र बिक्रिदर  ३ सय ८० रुपैयाँ ७८ पैसा तोकिएको छ । आज एक बहराईन दिनारको  खरिददर ३ सय ४ रुपैयाँ ४६ पैसा र बिक्रिदर ३० रुपैयाँ ७६ पैसा रहेकाे छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९७ पैसा र बिक्रिदर २८ रुपैयाँ १२ पैसा तोकिएको छ । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ६० पैसा र बिक्रिदर ३० रुपैयाँ ७६ पैसा तोकिएको छ ।

यसका साथै, मंगलबार एक युएई दिरामको खरिददर ३१ रुपैयाँ २५ पैसा र बिक्रिदर ३१ रुपैयाँ ४२ पैसा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको