अर्थ संसा, काठमाडौं– पुष मसान्त नजिकिएसँगै कम्पनीहरुलाई वार्षिक साधारणसभा गर्न चटारो लागेको छ ।कम्पनीले गत बर्षको खुद नाफाबाट लाभांश प्रस्ताब सहित आफ्नो प्रमुख मुद्दाहरु पारित गर्न साधारणसभा डाकिएको हुन्छ । बिहीबार ५ वटा कम्पनीले वार्षिक साधारणसभा डाकेको छन् ।
एनएमबि बैंक लिमिटेड
किसिम : २४ औं
स्थान : नेपाल प्रशासनि प्रशिषण प्रतिष्ठान, जावलाखेल
मिति : २४ पुष
समय : १० बजे
प्रस्ताव : २१ प्रतिशत बोनस र १४ प्रतिशत नगद
बुक क्लोज : पुष ४- २४ गतेसम्म
शेयर रजिष्ट्रार : एनएमबि क्यापिटल लिमिटेड
सोल्टी होटल लिमिटेड
किसिम : ४५ औं
स्थान : नेपाल पज्ञा भवन, कमलादी
मिति : २४ पुष
समय : ११ बजे
प्रस्ताव : १५ प्रतिशत बोनस शेयर र ११.१५७ प्रतिशत नगद लाभांश
बुक क्लोज : मंसिर १५ - २८ गतेसम्म
शेयर रजिष्ट्रार : सानिमा क्यापिटल लिमिटेड
बुटवल पावर कम्पनी लिमिटेड
किसिम : २७ औं
स्थान : कार्की ब्याङ्क्वेट, बबरमहल
मिति : २४ पुष
समय : ११ बजे
प्रस्ताव : १० प्रतिशत बोनस र १८ प्रतिशत नगद
बुक क्लोज : पुष ९- २४ गतेसम्म
युनाइटेड मोदी हाइड्रोपावर कम्पनी लिमिटेड
किसिम : ६ औं
स्थान : युनाइटेड वल्र्ड ट्रेड सेन्टर, त्रिपुरेश्वर
मिति : २४ पुष
समय : ११ बजे
प्रस्ताव : ८.४२ प्रतिशत नगद लाभांश
बुक क्लोज : पुष ११-१५ गतेसम्म
शेयर रजिष्ट्रार : एनएमबि क्यापिटल लिमिटेड
जानकी फाइनान्स कम्पनी लि.
किसिम : २३ औं
स्थान : होटल मानकी इन्टरनेसनल प्रा.लि
मिति : २४ पुष
समय : १० बजे
प्रस्ताव : २१ प्रतिशत बोनस शेयर र १.१६ प्रतिशत नगद लाभांश प्रतिशत
बुक क्लोज : पुष १४
शेयर रजिष्ट्रार : सिबिआइएल क्यापिटल लि
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस