Like us!
Follow us!
Connect us!
Watch us!

बिहीबार ५ कम्पनीको एजिएम, कुनको कति लाभांश ?

अर्थ संसार

बुधबार, २३ पुस २०७६, १८ : १७ मा प्रकाशित

बिहीबार ५  कम्पनीको एजिएम, कुनको कति लाभांश ?

अर्थ संसा, काठमाडौं– पुष मसान्त नजिकिएसँगै  कम्पनीहरुलाई वार्षिक साधारणसभा गर्न चटारो लागेको छ ।कम्पनीले गत  बर्षको खुद नाफाबाट लाभांश प्रस्ताब सहित आफ्नो प्रमुख मुद्दाहरु पारित गर्न  साधारणसभा डाकिएको हुन्छ । बिहीबार ५ वटा कम्पनीले वार्षिक साधारणसभा डाकेको छन् ।

एनएमबि बैंक लिमिटेड

किसिम : २४ औं
स्थान  : नेपाल प्रशासनि प्रशिषण प्रतिष्ठान, जावलाखेल
मिति  : २४ पुष
समय  : १० बजे
प्रस्ताव  : २१ प्रतिशत बोनस र १४ प्रतिशत नगद
बुक क्लोज  : पुष ४- २४ गतेसम्म
शेयर रजिष्ट्रार  : एनएमबि क्यापिटल लिमिटेड

सोल्टी होटल लिमिटेड

किसिम  : ४५ औं
स्थान  : नेपाल पज्ञा भवन, कमलादी
मिति  : २४ पुष
समय  : ११ बजे
प्रस्ताव  : १५ प्रतिशत बोनस शेयर र ११.१५७ प्रतिशत नगद लाभांश
बुक क्लोज  : मंसिर १५ - २८ गतेसम्म
शेयर रजिष्ट्रार  : सानिमा क्यापिटल लिमिटेड

बुटवल पावर कम्पनी लिमिटेड

किसिम  : २७ औं
स्थान  : कार्की ब्याङ्क्वेट, बबरमहल
मिति  : २४ पुष
समय  : ११ बजे
प्रस्ताव  : १० प्रतिशत बोनस र १८ प्रतिशत नगद
बुक क्लोज  : पुष ९- २४ गतेसम्म

युनाइटेड मोदी हाइड्रोपावर कम्पनी लिमिटेड

किसिम  : ६ औं
स्थान  : युनाइटेड वल्र्ड ट्रेड सेन्टर, त्रिपुरेश्वर
मिति  : २४ पुष
समय  : ११ बजे
प्रस्ताव  : ८.४२ प्रतिशत नगद लाभांश
बुक क्लोज  : पुष ११-१५ गतेसम्म
शेयर रजिष्ट्रार  : एनएमबि क्यापिटल लिमिटेड

जानकी फाइनान्स कम्पनी लि.

किसिम  : २३ औं
स्थान  : होटल  मानकी इन्टरनेसनल प्रा.लि
मिति  : २४ पुष
समय  : १० बजे
प्रस्ताव  : २१ प्रतिशत बोनस शेयर  र १.१६ प्रतिशत नगद लाभांश  प्रतिशत
बुक क्लोज  : पुष १४
शेयर रजिष्ट्रार  : सिबिआइएल क्यापिटल लि

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको