Like us!
Follow us!
Connect us!
Watch us!

२६.३१५ प्रतिशत लाभांश पारितसँगै सोल्टी होटलकाे ४५ औं वार्षिक साधारण सभा सम्पन्न

निशा हुमाँगाई

विहीबार, २४ पुस २०७६, १६ : ०९ मा प्रकाशित

२६.३१५ प्रतिशत लाभांश पारितसँगै सोल्टी होटलकाे ४५ औं वार्षिक साधारण सभा सम्पन्न

अर्थ संसार, काठमाडौं – सोल्टी होटलकाे ४५ औं वार्षिक साधारण सभा आज (बिहिबार) नेपाल प्रज्ञा भवन, कमलादी, काठमाडौंमा सम्पन्न भएको छ । 

उक्त साधारण सभाले १५ प्रतिशत बोनस शेयर र ११.३१५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । 

त्यसैगरी, साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थका लागि होटलले मंसिर २५ गतेदेखि बुकक्लोज गरेकाे थियाे । त्यसैले, मंसिर २४ गतेसम्म नेप्सेमा कायम भएका शेयरधनीहरुले मात्र होटलले वितरण गर्ने उक्त लाभांश पाउनेछन् ।

होटलकाे शेयर रजिष्ट्रार सोल्टी होटले लिमिटेडलेरहेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको