Like us!
Follow us!
Connect us!
Watch us!

आज ४ कम्पनीको एजिएम, कसले कति लाभांश दिदैं ?

अर्थ संसार

शुक्रबार, २५ पुस २०७६, ०५ : २३ मा प्रकाशित

आज ४ कम्पनीको एजिएम, कसले कति लाभांश दिदैं ?

अर्थ संसार, काठमाडौं–  आज अर्थात शुक्रबार ४ कम्पनीले साधारणसभा बोलाएका छन् ।  कम्पनीहरुले गत वर्षको खुद नाफबाट लाभांश प्रस्ताव सहित आफ्ना प्रमुख एजेण्डाहरु पारित गर्न साधारणसभा बोलाएका हुन् ।

नेपाल बैंक, माउण्टेन इनर्जी नेपाल. लि. कैलाश विकास बैंक लिमिटेड र प्राइभ कमर्शियल बैंक लिमिटेड रहेका छन् । केलाश विकास बैंक र पाइभ कमर्शियल बैंकले एक आपसमा मर्जरमा जाने विशेष प्रस्ताव रहेको छ ।

कुन कम्पनीको साधारणसभा कहिले ?

नेपाल बैंक लिमिटेड

किसिम : ६० औं
स्थान : नेपाल एपिएफ क्लब, हलचोक
मिति : २५ पुष
समय : ११ बजे
प्रस्ताव : १५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश
बुक क्लोज : पुष १३ गते
शेयर रजिष्ट्रार : सनराइज क्यापिटल

माउण्टेन इनर्जी नेपाल लि.

किसिम : ६ औं
स्थान : संकलन हल, ठमेल
मिति : २५ पुष
समय : ४ः३० बजे
प्रस्ताव : लेखा परीक्षकको नियुक्ती र निजको पारिश्रमिक तोक्ने
बुक क्लोज :
शेयर रजिष्ट्रार : सिभिल क्यापिटल लि

कैलाश विकास बैंक

किसिम : २६ औं
स्थान : अमृतभोग पार्टी प्यालेस
मिति : २५ पुष
समय : १० बजे
प्रस्ताव : १६ प्रतिशत बोनस शेयर, २.७७ प्रतिशत नगद, प्राइम कमशियसँग प्राप्तिमा जाने
बुक क्लोज : पुष १० देखि १८ गतेसम्म
शेयर रजिष्ट्रार :

पाइम कमर्सियल बैंक लिमिटेड

किसिम : १२ औं
स्थान : आर्मी अफिसर्स क्लब भद्रकाली
मिति : २५ पुष
समय : १० बजे
प्रस्ताव : १६ प्रतिशत बोनस शेयर, कैलाश विकास बैंकलाई प्राप्ति गर्ने
बुक क्लोज : पुष १४ गतेसम्म
शेयर रजिष्ट्रार : ग्लोबल आइएमई क्यापिटल

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको