अर्थ संसार
काठमाडौं– जनता बैंकले बुधबारदेखि चिप प्रणालीमा आधारित भिसा डेबिट कार्ड सञ्चालनमा ल्याएको छ ।
कार्डसम्बन्धी कारोबारलाई थप सुरक्षित बनाई कार्डबाट हुने कारोबार जाखिम न्युनिकरण गर्ने उद्देश्यले चिप प्रणालीमा आधारित भिसा डेबिट कार्ड सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।
पारम्परिक म्याग्नेटिक स्ट्रिप प्रविधिका कार्डभन्दा चिप प्रविधिका कार्ड बढी सुरक्षित मानिन्छन् । ग्राहकसँग रहेका म्याग्नेटिक स्ट्रिप प्रविधिका कार्डलाई क्रमशः प्रतिस्थापना गर्ने योजना बैंकको रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस