Like us!
Follow us!
Connect us!
Watch us!

यस्ताे छ आरम्भ लघुवित्तकाे वित्तीय विवरण

निशा हुमाँगाई

सोमबार, १३ माघ २०७६, १६ : ५६ मा प्रकाशित

यस्ताे छ आरम्भ लघुवित्तकाे वित्तीय विवरण

अर्थ संसार, काठमाडौं – आरम्भ लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७६/७७ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणमा उल्लेख गरिए अनुसार दोस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले ८१ लाख ९३ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ ।

संस्थाले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ :

 

5e2ec557c9d07.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको