अर्थ संसार, काठमाडौं – नेपाल राष्ट्र बैंकबाट सेन्ट्रल फाइनान्स लिमिटेडकाे नगद लाभांश स्वीकृत भएकाे छ । अबकाे साधारण सभाबाट स्वीकृत भए पश्चात प्रस्तावित सात प्रतिशत नगद लाभांश वितरण गरिनेछ ।
कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस