अर्थ संसार, काठमाडौं - सोल्टी होटल लिमिटेडले आफ्ना शेयरधनीलाई धमाधम नगद लाभांश पठाउने व्यवस्था गरेकाे छ ।
कम्पनीकाे पुस २४ गते सम्पन्न भएकाे ४५ औँ वार्षिक साधारण सभाबाट पारित गरिएको ११.३१ प्रतिशत नगद लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा गर्ने व्यवस्था गरिएकाे छ ।
कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस