Like us!
Follow us!
Connect us!
Watch us!

यस्ताे आयो सपोर्ट माइक्रोफाइनान्सकाे वित्तीय विवरण

निशा हुमाँगाई

विहीबार, २३ माघ २०७६, १६ : ५३ मा प्रकाशित

यस्ताे आयो सपोर्ट माइक्रोफाइनान्सकाे वित्तीय विवरण

अर्थ संसार काठमाडाैं - सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७६/७७ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार संस्थाले दोस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले ६३ लाख ७७ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे तुलनामा ५६ लाख ५९ हजार रूपैयाँले धेरै हाे । 

यसैगरी, दोस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले २ करोड ५० लाख रुपैयाँ खुद व्याज आम्दानी गर्न सफल भएकाे छ ।

त्यस्तै, संस्थाकाे प्रतिशेयर आम्दानी २१ रुपैयाँ २६ पैसा रहेकाे छ । संस्थाकाे प्रतिशेयर नेटवर्थ १३५ रुपैयाँ ४१ पैसा रहेकाे छ । 

संस्था​ले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ : 

5e3bf39c84e5f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको