Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंककाे बाेनस शेयर शेयरधनीको बैंक खातामा, तपाईंकाे खातामा आयाे ? नत्र यसाे गर्नुस्

निशा हुमाँगाई

शुक्रबार, २४ माघ २०७६, १३ : ०२ मा प्रकाशित

प्रभु बैंककाे बाेनस शेयर शेयरधनीको बैंक खातामा, तपाईंकाे खातामा आयाे ? नत्र यसाे गर्नुस्

अर्थ संसार, काठमाडौं – प्रभु बैंक लिमिटेडले आफ्ना शेयरधनीलाई धमाधम बाेनस शेयर पठाइरहेकाे छ । कम्पनीकाे मंसिर ६ गते सम्पन्न भएकाे १८ औँ वार्षिक साधारण सभाबाट पारित गरिएको १६ प्रतिशतका दरकाे बाेनस शेयर कात्तिक २५ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा पठाएकाे छ ।

त्यसैगरी, बैंकले हालसम्म पनि हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका शेयरधनीहरुलाई शिघ्र शेयर अभौतिकिकरण गराई हितग्राही खाता र बैंक खाताको विवरण बुझाउन आग्रह गरेको छ ।

यस्तै, बैंककाे शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेड रहेको छ । 

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5e3d1113d3477.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको