Like us!
Follow us!
Connect us!
Watch us!

घट्याे सुनकाे मूल्य, चाँदी के भाे ?

निशा हुमाँगाई

मंगलबार, २८ माघ २०७६, ११ : ३० मा प्रकाशित

घट्याे सुनकाे मूल्य, चाँदी के भाे ?

अर्थ संसार, काठमाडौं – नेपाली बजारमा आज (मंगलबार) सुनकाे मूल्य फेरी घटेकाे छ । साेमबार प्रतिताेला ७६ हजार रूपैयाँ कायम रहेकाे सुनकाे मूल्य आज ताेलामा एक सयले घटेर ७५ हजार ९ सय रूपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, मंगलबार पनि चाँदीकाे मूल्यमा भने स्थिरता छाएको छ । आज पनि चाँदी ८ सय ८० रुपैयाँ नै कायम रहेको महासंघले बताएकाे छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको