Like us!
Follow us!
Connect us!
Watch us!

प्रुडेन्सियल इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन गर्दै, कहिलेबाट र कति कित्ता ? (सूचनासहित)

निशा हुमाँगाई

विहीबार, ०१ फागुन २०७६, १२ : ३७ मा प्रकाशित

प्रुडेन्सियल इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन गर्दै, कहिलेबाट र कति कित्ता ? (सूचनासहित)

अर्थ संसार, काठमाडौं – प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले फागुन १८ गतेबाट हकप्रद शेयर निष्काशन गर्ने भएकाे छ ।

कम्पनीकाे १०० रूपैयाँ अंकित दरका ३८ लाख ४९ हजार १२० कित्ता हकप्रद शेयर निष्काशन गर्नका लागि कम्पनीले शेयरधनी दर्ता किताब बन्द (माघ २७ गते, साेमबार) गरिएकाे भन्दा अघिल्लाे दिनसम्म कायम रहेका शेयरधनीहरूलाई १० बराबर ६ (१०:६) को अनुपातमा फागुन १८ गते आइतबारदेखि निष्काशन तथा बिक्री खुल्ला गरिने भएकाे छ । 

प्रुडेन्सियल इन्स्योरेन्सकाे हकप्रद शेयर फागुन १८ गतेदेखि निष्काशन गरिने (सूचनासहित) 

त्यस्तै, उक्त शेयर निष्काशन मिति चैत्र २३ गतेबाट बन्द गरिनेछ । 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

5e44f5ecd3cba.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको