Like us!
Follow us!
Connect us!
Watch us!

बढ्याे डलरकाे भाउ, अरू मुद्राकाे के भयाे ?

निशा हुमाँगाई

मंगलबार, १३ फागुन २०७६, १० : ०६ मा प्रकाशित

बढ्याे डलरकाे भाउ, अरू मुद्राकाे के भयाे ?

अर्थ संसार, काठमाडौं – नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार नेपाली बजारमा आज (मंगलबार)  एक अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ८९ पैसा र बिक्रीदर ११५ रुपैयाँ ४९ पैसा रहेकाे छ ।

त्यस्तै, कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ४१ पैसा र बिक्रीदर ९ रुपैयाँ ४६ पैसा तोकिएको छ । त्यसैगरी, एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७२ पैसा रहेकाे छ ।

त्यसैगरी, मंगलबार एक कुवेती दिनारको खरिददर ३७४ रुपैयाँ ९० पैसा र बिक्रीदर ३७६ रुपैयाँ ८६ पैसा तोकिएको छ । आज एक बहराईन दिनारको खरिददर ३०४ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३०६ रुपैयाँ ३३ पैसा रहेकाे छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ १८ पैसा र बिक्रीदर २७ रुपैयाँ ३२ पैसा तोकिएको छ । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ६३ पैसा र बिक्रीदर ३० रुपैयाँ ७९ पैसा तोकिएको छ ।

यसका साथै, मंगलबार एक युएई दिरामको खरिददर  ३१ रुपैयाँ २८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४४ पैसा रहेको छ ।

अरू विदेशी मुद्राकाे विनिमयदर यस प्रकारकाे छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको