Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा शिखर इन्स्याेरेन्सको शेयरमूल्य समायोजन, पुग्याे कति ?

निशा हुमाँगाई

मंगलबार, १३ फागुन २०७६, ०९ : ५७ मा प्रकाशित

नेप्सेमा शिखर इन्स्याेरेन्सको शेयरमूल्य समायोजन, पुग्याे कति ?

अर्थ संसार,काठमाडाैं - नेपाल स्टक एक्सचेञ्जमा आज (फागुन १३ गते, मंगलबार )  शिखर इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे शेयरमूल्य समायोजन भएको छ । 

इन्स्याेरेन्सको ३० प्रतिशत हकप्रद शेयरपछि नेप्सेमा प्रतिकित्ता एक हजार ५३ रुपैयाँ ८५ पैसा कायम हुने गरी शेयर मूल्य समायोजन भएको छ ।

5e549fe43424f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको