Like us!
Follow us!
Connect us!
Watch us!

सूर्या लाइफकाे संस्थापक शेयरमा बाेलपत्र पेश गर्ने आज अन्तिम माैका

निशा हुमाँगाई

मंगलबार, १३ फागुन २०७६, १० : २९ मा प्रकाशित

सूर्या लाइफकाे संस्थापक शेयरमा बाेलपत्र पेश गर्ने आज अन्तिम माैका

अर्थ संसार, काठमाडौं – एनआईसी एशिया बैंक लिमिटेडकाे स्वामित्वमा रहेको सूर्या लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे संस्थापक समूहकाे शेयरमा शिलबन्दी बाेलपत्र पेश गर्ने आज (फागुन १३ गते, मंगलबार ) अन्तिम दिन रहेकाे छ ।

बैंकले गत फागुन ५ गतेबाट सूर्या लाइफ इन्स्याेरेन्सकाे ५५ हजार कित्ता संस्थापक समूहकाे शेयरमा शिलबन्दी बाेलपत्र पेश गर्न शुरू गरेकाे थियाे । त्यस्तै, उक्त शेयरमा न्यूनतम मूल्य २५० रुपैयाँ तोकिएको थियाे । 

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे थियाे :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको