Like us!
Follow us!
Connect us!
Watch us!

मिर्मिरे लघुवित्त र नागवेली लघुवित्त एक आपसमा मर्ज हुँदै

निशा हुमाँगाई

बुधबार, १४ फागुन २०७६, १२ : ३९ मा प्रकाशित

मिर्मिरे लघुवित्त र नागवेली लघुवित्त एक आपसमा मर्ज हुँदै

अर्थ संसार, काठमाडौं – मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले नागवेली लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गर्ने भएको छ । 

काभ्रेको बनेपा  नगरपालिका वडा नम्बर ८ मा केन्द्रीय कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले झापा जिल्लाको बिर्तामोड नगरपालिका वडा नम्बर ४ मा केन्द्रीय कार्यालय रहेको नागवेली लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गर्ने भएकाे हाे । 

त्यस्तै, दुवै कम्पनीबीच हिजाे (मंगलबार, फागुन १३ गते) बाट लागू हुनेगरी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

5e561a7bb3464.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको