अर्थ संसार, काठमाडौं - विभिन्न तिन कम्पनीले बाेनस शेयर लिन बाँकी आफ्ना शेयरधनीहरूलाई अत्यन्तै जरूरी सूचना प्रकाशन गरेका छन् ।
सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड, मेराे माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड र आइसिएफसि फाइनान्स लिमिटेडले विभिन्न साधारण सभाबाट पारित गरिएको लाभांश लिन आउन आग्रह गरेका हुन् ।
सगरमाथा इन्स्योरेन्स कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
मेराे माइक्रोफाइनान्सले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
त्यसैगरी, आइसिएफसि फाइनान्स लिमिटेडले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस