Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकले बिहीबार २ अर्ब २६ करोडको ट्रेजरी बिल बिक्री गर्दै, आजै बोलकबोल

निशा हुमाँगाई

विहीबार, २२ फागुन २०७६, १२ : ५६ मा प्रकाशित

राष्ट्र बैंकले बिहीबार २ अर्ब २६ करोडको ट्रेजरी बिल बिक्री गर्दै, आजै बोलकबोल

अर्थ संसार, काठमाडौं – नेपाल राष्ट्र बैंकले बिहीबार २ अर्ब २६ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल निष्कासन गर्ने भएको छ । बैंकले एक सूचनामार्फत ९१ दिने अवधिका लागि ट्रेजरी बिल बिक्री गर्न लागेको जनाएको हाे । 

उक्त ट्रेजरी बिलकाे आज (फागुन २२ गते, बिहीबार) ३ बजे बोलकबाेल हुने बैंकले जनाएको छ ।  

त्यसैगरी, उक्त ट्रेजरी बिल आगामी जेठ २७ गते परिपक्व हुनेछ । 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको