Like us!
Follow us!
Connect us!
Watch us!

IGI को AGM : संचालक र व्यवस्थापनमाथि खनिय शेयरधनी, कसले के भने ? (भिडियोसहित)

अर्थ संसार

आइतबार, २५ फागुन २०७६, १४ : ३२ मा प्रकाशित

IGI को AGM :  संचालक र व्यवस्थापनमाथि खनिय शेयरधनी, कसले के  भने ? (भिडियोसहित)

अर्थ संसार, काठमाडौं– आइएमई जनरल इन्स्योरन्स लिमिटेडले २२ औं वार्षिक साधारणसभा शनिबार लैनचौर बैंङक्वेट्स, लैनचौर काठमाडौंमा सम्पन्न गरेको छ ।

साधारणसभामा बोल्ने अधिकांश शेयरधनीले थोरै लाभांश दिएको भन्दै आक्रोस पाख्नुको साथै आगामि दिनमा लाभांश बढाउन सुझाव समेत दिएका थिए ।

लाभांश दिएर भन्दा पनि साधारणसभामा खानाको राम्रो व्यवस्था गरेर शेयरधनीलाई मख्ख पार्न सफल भएको थियो ।

शेयरधनीले के के विरोधसँगै सुझाव दिए त ? हेरौं भिडियोमा ।

शेयरधनी डमरु बल्लभ घिमिरको आरोप : IGI को प्रगति भन्दा संचालकको लाइसन रिन्यु गर्ने मात्रै काम भयो ।

शेयरधनी कुवेर श्रेष्ठको गुनासो :'प्रधानमन्त्रीलाई भेट्न सकिन्छ,तर आइएमई जनरलेको CEOलाई भेट्न सकिदैन'

आइएमई जनरले किन समयमै एजिएम नगरको ? यसको पेनाल्टी कसले तिर्छ– शेयरधनी अमृतनाथ रेग्मी

आइएमई जनरलको इन्स्योरेन्सले किन अलमलको तथ्याङक दिएको ?- शेयरधनी रोजकुमार श्रेष्ठ

शेयरधनी उद्दव घिमिरेले भने –'आइएमई जनरल इन्स्योरेन्सले नेट प्रिमियम बढाउनु पर्यो'

आइएमईको व्यवस्थापनलाई शेयरधनी अमिर दास रञ्जितको आग्रहः खर्च कटौती गर्न सिक्नुहोस् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको