Like us!
Follow us!
Connect us!
Watch us!

कसमसले दिने भयो २५ प्रतिशत लाभांश

विहीबार, २० असोज २०७३, १३ : ५७ मा प्रकाशित

कसमसले दिने भयो २५ प्रतिशत लाभांश

अर्थ संसार
काठमाडौं–कसमस डेभलपमेन्ट बैंकले सेयरधनीका लागि २५ प्रतिशत लाभांश दिने भएको छ । बैंकको बोर्ड बैठकले २३.६० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.२४ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको हो । उक्त प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत भएपछि साधारणसभाबाट पारित गराएर वितरण गरिने बैंकले जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको