Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ५४ लाख ९ हजार कित्ता शेयर सूचिकृत

निशा हुमाँगाई

आइतबार, ०२ चैत्र २०७६, १२ : १७ मा प्रकाशित

नेप्सेमा ५४ लाख ९ हजार कित्ता शेयर सूचिकृत

अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक कम्पनीको बाेनस शेयर सूचिकृत भएको छ ।

स्टकको अनुसार कृषि विकास बैंक लिमिटेडको ५४ लाख ९ हजार ३१७ दशमलव ३७ कित्ता बाेनस शेयर सूचिकृत भएको हाे ।

5e6dcd71e021d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको