अर्थ संसार, काठमाडौं – देवः विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेकाे छ ।
बैंककाे फागुन ३० गते शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ८.५५ प्रतिशत अर्थात २७ लाख १६ हजार ४२१ रूपैयाँ बराबरकाे बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
sansarartha@gmail.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस