Like us!
Follow us!
Connect us!
Watch us!

लक्ष्मी बैंकको हकप्रद स्वीकृत

बुधबार, ०२ चैत्र २०७३, १५ : ०० मा प्रकाशित

लक्ष्मी बैंकको हकप्रद स्वीकृत

अर्थ संसार 
काठमडौं– नेपाल धितोपत्र बोर्डले लक्ष्मी बैङ्कको हकप्रद स्वीकृत गरेको छ । लक्ष्मी बैंकलाई  १ः१ अनुपातमा हकप्रद निष्कासनको लागि चैत्र १ गते स्वीकृती दिएको हो । निष्कासन प्रयोजनको लक्ष्मीले सिद्धार्थ क्यापिटललाई विक्री प्रबन्धक नियुक्त गरेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको