Like us!
Follow us!
Connect us!
Watch us!

नमस्कार गर्दै राजेश हमालको भिडियो सन्देश

अर्थ संसार

आइतबार, ०९ चैत्र २०७६, १३ : १० मा प्रकाशित

नमस्कार गर्दै राजेश हमालको भिडियो सन्देश

अर्थ संसार, काठमाडौं - नेपाली सिनेस्टार महानायक राजेश हमालले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत एक भिडियो सार्वजनिक गर्दै सबै सर्वाधारणलाई आआफनो घरमै बसेरै अहिलेको महामारी कोरोनाको सामान गर्न अपिल गरेका छन्। 

आफु पनि पछिल्लो चार/पाँच दिनयता  घरमै सीमित भएको बताउँदै महानायक हमाल भन्छन्, ‘अत्यावश्यक कामभन्दा बाहेक घरभन्दा बाहिर ननिस्कनुस् । भीडभाडमा नमिसिनुस् ।  व्यक्तिहरुसँग छुन, अंकमाल गर्ने कार्यहरुबाट पनि टाढा रहनुस् । विशेषगरि आफ्नो सर-सफाइमा अत्यन्त ध्यान दिनुहोला ।’ अहिलेको अवस्थामा हात सफा राख्नु पहिलो प्राथमिकतामा रहेको उनी बताउँछन् ।


हेर्नुहोस भिडियो संदेश  
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको