Like us!
Follow us!
Connect us!
Watch us!

राजेश हमालको पीडादायी स्टाटस : ‘युवाको भविष्य मात्र होइन, वर्तमान पनि खोसिँदै छ’

अर्थ संसार

सोमबार, २३ भदौ २०८२, २० : ५१ मा प्रकाशित

राजेश हमालको पीडादायी स्टाटस : ‘युवाको भविष्य मात्र होइन, वर्तमान पनि खोसिँदै छ’

जेनजी आन्दोलनमा भएको जनहानिपछि नायक राजेश हमालले सामाजिक सञ्जालमार्फत गहिरो दुःख प्रकट गरेका छन्।

बिदेश यात्रा क्रममा रहेका हमालले सोमबार फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, “हामी एक राष्ट्रको रूपमा हाम्रो युवालाई आशालाग्दो भविष्य मात्र दिन असफल भएका छैनौँ, उनीहरूको वर्तमानसमेत खोसिरहेका छौँ। नेपाली भएकोमा यति लाज मैले कहिल्यै महसुस गरेको थिइनँ।”

उनले आजको दिनलाई नेपालको इतिहासकै सबैभन्दा पीडादायी दिन भनेका छन्।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको