अर्थ संसार,काठमाडाैं - नेपाल राष्ट्र बैंकले तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडकाे लाभांश स्वीकृत गरेकाे छ ।
बैंककाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्ता पुँजीको १२ प्रतिशतका दरले हुन आउने १३ कराेड ७३ लाख १७५ रूपैयाँ ९ पैसा बराबरकाे बोनस शेयर दिने घाेषणा गरेकाे थियाे । उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेकाे हाे ।
आगामी वार्षिक साधारण सभाले स्वीकृत गरेपछि शेयरधनीलाई उक्त लाभांश वितरण गरिनेछ ।
बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस