Like us!
Follow us!
Connect us!
Watch us!

बेलायती प्रधानमन्त्रीलाई कोरोना संक्रमण

निशा हुमाँगाई

शुक्रबार, १४ चैत्र २०७६, १७ : १८ मा प्रकाशित

बेलायती प्रधानमन्त्रीलाई कोरोना संक्रमण

अर्थ संसार, काठमाडौं - बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको जानकारी आएको छ ।

संक्रमणको पुष्टि भएसँगै उनी आइसोलेसनमा बसेका छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको