Like us!
Follow us!
Connect us!
Watch us!

बैंकिङ्ग सेवा सम्बन्धी समस्या झेल्दै हुनुहुन्छ ? : अब यसाे गर्नुहाेस्

निशा हुमाँगाई

बुधबार, ०३ बैशाख २०७७, १७ : ३८ मा प्रकाशित

बैंकिङ्ग सेवा सम्बन्धी समस्या झेल्दै हुनुहुन्छ ? : अब यसाे गर्नुहाेस्

अर्थ संसार, काठमाडौं – नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरुबाट सेवा लिँदा कुनै समस्या आएमा तरून्तै सम्पर्क गर्ने व्यक्तिको जानकारी दिएको छ ।

विश्वव्यापी महामारीकाे रूपमा फैलिरहेकाे काेराेना भाइरसका कारण सबैजनाले घरभित्रै बसी सामाजिक दूरी कायम गर्नुपर्ने अवस्था रहेकाे र यस्ताे अवस्थामा बैंक तथा वित्तीय संस्थाहरु गई प्रत्यक्ष रूपमा सेवा लिने कार्य समेत प्रभावित भएकाले यस्ता सेवालाई थप प्रभावकारी बनाउन र सर्वसाधारण जनतालाई बैंकिङ्ग कारोबारमा समस्या आएमा सम्पर्क गर्न आह्वान गर्दै ३ जना कार्यकारी निर्देशकको नाम र मोबाइल नम्बर सार्वजनिक गरेको हो । 

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको