Like us!
Follow us!
Connect us!
Watch us!

साेमबार कुन बैंककाे कुन-कुन शाखा खुल्छन् ?

निशा हुमाँगाई

सोमबार, ०८ बैशाख २०७७, ०७ : ४१ मा प्रकाशित

साेमबार कुन बैंककाे कुन-कुन शाखा खुल्छन् ?

अर्थ संसार, काठमाडौं - हाल विश्वभर काेराेना भाइरस (Covid-19) महामारीकाे रूपमा फैलिएकाेले सरकारले काेराेना संक्रमण राेकथाम तथा नियन्त्रण गर्नका लागि लकडाउन गरेकाे छ । तसर्थ अत्यावश्यक सेवा भित्र परेकाले बैंक तथा वित्तीय संस्थाहरूले भने विभिन्न माध्यमबाट आफ्ना सेवाहरू सुचारू राखेका छन् ।

लकडाउनको मोडेल फेरेर यस्तो बनाउने कि सरकार ? 

यस विपतको घडिमा आफ्ना ग्राहकहरूमा पर्न सक्ने असुविधालाई मध्यनजर गर्दै  विभिन्न बैंकहरूले सातवटै प्रदेशमा आफ्ना केही शाखाहरू भने खुल्ला राखेका छन् । 

विभिन्न बैंकहरूले आज (साेमबार) कुन शाखा खुल्ला रहन्छन् भन्ने बारेमा आफ्नो वेवसाइटमा प्रकाशन गरेका सूचना यस प्रकारकाे छ :

एनआईसी एशिया बैंक :

ग्लाेबल आइएमई बैंक :

नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंक :

एनएमबि बैंक :

Popup

लक्ष्मी बैंक :

सिद्दार्थ  बैंक :

सनराइज बैंक :

सांग्रिला बैंक :

branch open

माछापुच्छ्रे  बैंक :

सेञ्चुरी बैंक :

प्राइम बैंक :

Branches opening today

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको