Like us!
Follow us!
Connect us!
Watch us!

५ करोडभन्दा धेरै ऋण लिनुभएकाे छ ? छ भने यसाे गर्नुहाेस्

निशा हुमाँगाई

मंगलबार, ०९ बैशाख २०७७, १५ : ४४ मा प्रकाशित

५ करोडभन्दा धेरै ऋण लिनुभएकाे छ ? छ भने यसाे गर्नुहाेस्

अर्थ संसार, काठमाडौं - नेपाल राष्ट्र बैंकले बैंकबाट इजाजतपत्र प्राप्त  'क', 'ख' र 'ग' वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई ५ करोडभन्दा धेरै ऋण लिने ग्राहकको विवरण उपलब्ध गराउन आह्वान गरेकाे छ । 

बैंकले सोमबार एक सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गरेको कुल ५ करोड वा सोभन्दा बढी कर्जाको ग्राहक अनुसारको विवरण जेठ १५ गतेभित्र उपलब्ध गराउन निर्देशन दिएको हो । 

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको