Like us!
Follow us!
Connect us!
Watch us!

कोरोनाविरूद्ध लड्न प्राइम लाइफको आर्थिक सहयोग

निशा हुमाँगाई

बुधबार, १० बैशाख २०७७, १९ : ०१ मा प्रकाशित

कोरोनाविरूद्ध लड्न प्राइम लाइफको आर्थिक सहयोग

अर्थ संसार, काठमाडौं – जीवन बिमा कम्पनी प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कोरोनाविरूद्धको लडाइँमा ७ लाख ५० हजार रूपैयाँ सहयोग गरेको छ । 

नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोषमा उक्त रकम उपलब्ध गराएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमार भट्टराईले जानकारी दिएका छन् । 

उक्त रकमको चेक कोषलाई हस्तान्तरण गरिसकेको कम्पनीले जनाएको छ ।

यसबाट कोरोनाविरूद्धको लडाइँमा थोरै भए पनि योगदान हुने कम्पनीले जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको