Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमा थप १ जनामा काेराेना संक्रमण पुष्टि

निशा हुमाँगाई

आइतबार, २८ बैशाख २०७७, ०८ : ०६ मा प्रकाशित

अर्थ संसार, काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएकाे जानकारी दिएकाे छ । 

कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा ४३ वर्षीय महिलामा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, यो सँगै नेपालमा कोराना संक्रमितको संख्या ११० जना पुगेको छ । जसमध्ये ३१ जना निकाे भएर घर फर्किएका छन् भने ३ जनामा पुन कोरोना संक्रमण देखिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको