धितोपत्र बजारको बारेमा बेला बेलामा बिभिन्न चर्चाहरु चल्ने गरेका छन्। यसको चर्चा सडकदेखि सदनसम्म चल्दै आएको छ । शेयरबजारमा चल्ने चर्चाहरु त छदैछ । तर, पछिल्लो समयमा सदनमा समेत प्रतिनिधि सभामा शेयरबजारको बारेमा चर्चा चलेको थियो । सदनमा धितोपत्र बिधेयक संसोधन प्रस्ताबको बिषयमा छलफल हँुदा एक जना कम्युनिष्ट माननिय सासद महोदयले शेयरबजार भनेको अनुत्पादक क्षेत्र हो, यसले नागरिकहरुलाई अल्छि बनाउँछ र यसलाइ बन्द गर्नु पर्छ भनेर भनेको सुनियो ।
यसको बारेमा शेयरबजारमा पनि निकै चर्चाहरु भएको थियो । के साच्चै शेयरबजारले नागरिकहरुलाइ अल्छि बनाउँछ र शेयरबजार भनेको अनुत्पादक क्षेत्र नै हो त ? एक ताका देशको अर्थतन्त्र बुझका अर्थमन्त्रि डा. युवराज खतिवडाले पनि शेयर बजारलाइ अनुत्पादक क्षेत्र भन्दा शेयरबजारमा क्षति भएको थियो ।
यस्तो भनाइका कारण अर्थमन्त्रि डा खतिवडाको निकै आलोचना खेप्नु परेको थियो । जसले गर्दा शेयर बजारमा गिरावट आएको थियो । यसले गर्दा अहिलेसम्म पनि अर्थमन्त्रि डा खतिवडालाइ शेयरबजारका लगानीकर्ताहरुले शेयरबजारको खलनायकको रुपमा चित्रण गरिहेका छन । अर्थमन्त्रि डा खतिवडाले शेयरबजारलाई अनुत्पादक क्षेत्र भनेर बिवादास्पद अभिब्यक्ति दिएको कारणले पछिल्लो समयमा शेयरबजार ओरालो लागेको र शेयरबजारमा संकट देखा परेको बताउँछन सरोकारवालाहरु ।
शेयरबजारका लगानीकर्ताहरुबाट आलोचित बनेका अर्थमन्त्रि डा खतिवडा अहिले भने शेयरबजारप्रति नरम र सकारात्मक भएको जस्तो देखिएको समयमा अर्को एक जना शेयरबजारका खलनायक कहाँबाट आयो भनेर पनि चर्चा भएका छन् । माननीय सासद महोदयले शेयरबजारको बारेमा जानकार नै नभएको आँचाकाल्चा नै रहेको जस्तो पनि देखियो भनेर पनि शेयबजारमा भन्ने गरेका छन ।
प्रतिनिधि सभाका सासदले मात्र नभइ देशका अर्थमन्त्रिले समेत शेयरबजारको बारेमा शेयरबजारलाई अनुत्पादक क्षेत्र भनेर भन्दा शेयरबजारमा भुकम्प नै भएको थियो । शेयरबजार ओरालो लागेको थियो यसले गर्दा अहिले समम पनि शेयरबजारले गति लिन सकिरहेका छैनन ।
शेयरबजार भनेको पुँजी संकलन गर्ने श्रोतको माध्यम हो भन्ने कुरा माननिय सासद ज्यूलाई थाहा नै रहेन छ । पँुजी बजारले जलविद्युत आयोजना संचालन गर्न उद्योग फ्याक्टीहरु संचालन गर्न बैंक बित्तिय क्षेत्रलाइ उत्पादनमुलक कम्पनीहरुलाई आबश्यक पँुजी सकलन गर्ने माध्यम हो पँुजीबजार । पँुजीवादि अर्थ ब्यबस्थामा पुँजीपतिहरुले मात्र नाफा नलिउन नाफा वा सम्पतिमा सर्बसाधारणहरुको पनि हिस्सा होस भनेर पुँजीबजारको अबधारणा ल्याएको हो र पुँजिबजार पँुजी निर्माणको महत्वपुर्ण आधार भनेको पुँजीबजार हो ।
यसले सर्बसाधारणहरुलाइ पनि कम्पनीहरुमा हिस्सेदार बनाउँछन । यस्ता सामान्य कुरा पनि देशका माननीयलाई थाहा नहुने भनेको देशको लागि नै बिडम्बना हो भन्दा पनि फरक नपर्ला । शायद हाम्रा देशमा यस्ता अज्ञानिहरु सासद मन्त्रि हुने भएकोले पनि देशले द्रुतगतिमा बिकाश गर्न नसकेको हो कि ?
प्रतिनिधि सभाका सासदले मात्र नभइ देशका अर्थमन्त्रिले समेत शेयरबजारको बारेमा शेयरबजारलाई अनुत्पादक क्षेत्र भनेर भन्दा शेयरबजारमा भुकम्प नै भएको थियो । शेयरबजार ओरालो लागेको थियो यसले गर्दा अहिले समम पनि शेयरबजारले गति लिन सकिरहेका छैनन । अहिले पनि शेयरबजारमा उतार चढाब आयो कि शेयरबजार ओरालो लाग्यो कि अर्थमन्त्रि डा खतिवडालाइ जोड्ने गर्ने गरेका छन ।
कतिपय लगानिकर्ताहरु त डा खतिवडाको नामामा अहिलेसम्म पनि तर्सिने गरेका छन् । त्यसोत अधिकाश लगानिकर्ताहरु डा खतिवडा अर्थमन्त्रिबाट हटोस भन्ने नै चाहिरहेका छन । यो कुरा तितो लागे पनि भन्न परिरहेका छन ।
पछिल्लो समयमा चर्चाको बिषय बनिरहेका छन् के कम्युनिष्टहरु कम्युनिष्टको सरकार हरु शेयरबजार प्रति नकारात्मक नै हुने गरेको हो त भन्ने जस्तो पनि देखिन्छ । त्यसोत नेपालमा आफुलाइ कम्युनिष्ट भन्नेहरु बास्तबिक कम्युनिष्ट
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस