Like us!
Follow us!
Connect us!
Watch us!

शनिबार बढ्याे डलरकाे भाउ, अन्य मुद्राकाे विनिमयदर कति ?

निशा हुमाँगाई

शनिबार, १० जेठ २०७७, ११ : ३३ मा प्रकाशित

शनिबार बढ्याे डलरकाे भाउ, अन्य मुद्राकाे विनिमयदर कति ?

अर्थ संसार, काठमाडौं – नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार नेपाली बजारमा आज (शनिबार) एक अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ २३ पैसा र बिक्रीदर १२१ रुपैयाँ ८३ पैसा रहेकाे छ ।

त्यस्तै, कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ७७ पैसा र बिक्रीदर ९ रुपैयाँ ८२ पैसा तोकिएको छ । त्यसैगरी, एक कतारी रियालको खरिददर ३३ रुपैयाँ ९ पैसा र बिक्रीदर ३३ रुपैयाँ २५ पैसा रहेकाे छ ।

त्यसैगरी, शनिबार एक कुवेती दिनारको खरिददर ३९२ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३९४ रुपैयाँ २७ पैसा तोकिएको छ । आज एक बहराईन दिनारको खरिददर ३२१ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३२२ रुपैयाँ ६८ पैसा रहेकाे छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ७९ पैसा र बिक्रीदर २७ रुपैयाँ ९३ पैसा तोकिएको छ । साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ २८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४४ पैसा तोकिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको