Like us!
Follow us!
Connect us!
Watch us!

फेरि थपिए ४० जना कोरोना संक्रमित

निशा हुमाँगाई

शनिबार, २४ जेठ २०७७, १३ : २९ मा प्रकाशित

फेरि थपिए ४० जना कोरोना संक्रमित

अर्थ संसार, काठमाडौं – नेपालमा थप ४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शनिबार भेरी अस्पतालमा ४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हाे ।

बर्दियामा ३१ जना र बाँकेका १२ जनामा कोरोना संक्रमण देखिएको भेरी अस्पतालले एक सूचना मार्फत जानकारी दिएकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको