Like us!
Follow us!
Connect us!
Watch us!

रुसमा २० हजार टन डिजेल नदीमा बग्यो, राष्ट्रपति पुटिनद्वारा राज्य आपतकाल घोषण

अर्थ संसार

आइतबार, २५ जेठ २०७७, ०९ : ५९ मा प्रकाशित

रुसमा २० हजार टन डिजेल नदीमा बग्यो, राष्ट्रपति पुटिनद्वारा राज्य आपतकाल घोषण

अर्थ संसार, काठमाडौं । रुसको नोरिलिस्क शहर नजिक आर्कटिक क्षेत्रमा २० हजार लिटर डिजेल बगेको छ । यो सँगै रुसका राष्ट्रपति भ्लादमिर पुटिनले प्रान्तिय आपतकालको घोषणा गरेका छन् ।

शुक्रबार साइबेरियन शहर नोरिलिस्क स्थित एक इन्धनको ट्याङ्कि बिष्फोट भएको थियो । जसकारण आर्कटिक क्षेत्रमा डिजेल मिसिएको हो ।

रुसी अन्तरिक्ष एजेन्सीले अन्तरिक्षबाट समेत नदीमा डिजेल मिसिएको देखिएको उल्लेख गरेको छ । उस्ले केही तस्बीरहरुसमेत सार्वजनिक गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको