Like us!
Follow us!
Connect us!
Watch us!

फेरि थपिए ५४ जना कोरोना संक्रमित

निशा हुमाँगाई

आइतबार, २५ जेठ २०७७, १५ : १३ मा प्रकाशित

फेरि थपिए ५४ जना कोरोना संक्रमित

अर्थ संसार, काठमाडौं - नेपालमा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । आइतबार कर्णाली प्रदेशमा ५४ जना कोरोना सङ्क्रमित थपिएका हुन् । याे सँगै कर्णाली प्रदेशमा कोरोना सङ्क्रमितकाे संख्या ६४१ पुगेको छ ।

प्रदेश अस्पताल, पशुपन्छी रोग अनेवेषण केन्द्र, सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रयोगशालामा भएको परीक्षणमा सल्यानका २८ जना, सुर्खेतका २० जना, दैलेख ३ जना र कालीकोटका ३ जनामा कोरोना संक्रमण पुष्टि भएकाे हाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको