Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमा कोरोनाबाट थप एक व्यक्तिको मृत्यु

निशा हुमाँगाई

सोमबार, २६ जेठ २०७७, ०७ : ४२ मा प्रकाशित

नेपालमा कोरोनाबाट थप एक व्यक्तिको मृत्यु

अर्थ संसार, काठमाडौं – नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट थप एक जनाकाे मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ । 

गण्डकी प्रदेश, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे आइसोलेसनमा उपचाररत स्याङ्जाको वालिङ नगरपालिकाका ६० वर्षका पुरुषको मृत्यु भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिएका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको