अर्थ संसार, काठमाडौं - नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा चार कम्पनीकाे ३ करोड २७ लाख ९७ हजार ९ सय ८० दशमलव ५६ कित्ता बाेनस शेयर सूचीकृत भएको छ ।
एनएमबि बैंक लिमिटेडकाे २ करोड ४२ लाख १२ हजार ४५७ दशमलव ५९ कित्ता बोनस शेयर कारोबारको लागि सूचीकृत भएको हाे ।
त्यसैगरी, नेपाल एसबीआई बैंक लिमिटेडकाे ५० लाख ६९ हजार ५५० दशमलव ३१ कित्ता बोनस शेयर सूचिकृत भएको हाे ।
त्यस्तै, बुटवल पावर कम्पनी लिमिटेडकाे २४ लाख ३३ हजार २६४ कित्ता बोनस शेयर सूचिकृत भएको हो ।
यसका साथै, जानकी फाइनान्स लिमिटेडको १० लाख ८२ हजार ७०८ दशमलव ६६ कित्ता बोनस शेयर सूचिकृत भएको हाे ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस