Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल हाइड्राेपावरले डाक्यो साधारण सभा, शेयरधनीलाई यस्ताे आग्रह

निशा हुमाँगाई

आइतबार, ३२ जेठ २०७७, ०७ : २० मा प्रकाशित

नेशनल हाइड्राेपावरले डाक्यो साधारण सभा, शेयरधनीलाई यस्ताे आग्रह

अर्थ संसार, काठमाडौं – नेशनल हाइड्राेपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।

कम्पनीकाे जेठ २८ गते बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे २३औंं वार्षिक साधारण सभा असार २१ गते आइतबार पानस पार्टी प्यालेस, धापासी, काठमाडाैँमा बिहान १० बजेबाट शुरू हुनेछ ।

यसैगरी, सभामा आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७५/७६ काे लेखापरीक्षण प्रतिवेदन,आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक ताेक्ने लगायतका एजेन्डाहरू छलफल गरी पारित गरीनेछ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5ee58283359d0.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको